आजदेखि दुई दिने तेश्रो लगानी सम्मेलन शुरु

बौद्धिक पलायन रोक्न पाठ्यक्रम बदल्नुपर्छ : प्रधानमन्त्री

कक्षा १२ को परीक्षा आजदेखि शुरु

नक्कली शरणार्थी प्रकरण : टोपबहादुर रायमाझी सहित ७ जनालाई थुनामै पठाउन सर्वोच्चको आदेश

देशभरका ४४० स्थानमा डढेलो, ६० जिल्ला डढेलोबाट बढी प्रभावित, तत्काल वर्षा नभए अवस्था थप जटिल हुने

आजदेखि दुई दिने तेश्रो लगानी सम्मेलन शुरु

काठमाडौं । आजबाट नेपालमा २ दिने तेश्रो लगानी सम्मेलन हुने भएको छ । काठमाडौंको सोल्टी होटेलमा आयोजना हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुहुनेछ । इमर्जिङ इन्भेष्टमेन्ट समिट २०२४ नाम दिइएको लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर १६...

जिल्ला समाचार

कमला माध्यमिक बिधालय पालीको ७२औं वार्षिकोत्सब कार्यक्रम संपन्न (तस्बिर सहित)

- बिनोद श्रेष्ठ । पाली, अर्घाखाँची- श्री कमला माध्यमिक विद्यालय पाणिनी-८ पाली, अर्घाखाँचीमा विद्यालयको ७२ औं वार्षिक उत्सव भव्यताका साथ संपन्न भएको छ । कार्यक्रममा   ब्यबस्थापन  समितिका अध्यक्ष नजिर महमद मियाँको अध्यक्षता, पाणिनी गाउँपालिका उपाध्यक्ष नर्मदा पौडल गौतमको प्रमुख...

विश्व समाचार

मौसमविद् भन्छन तत्काल पानी पर्ने सम्भावना छैन

काठमाण्डौ – तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आगो निभाउने र प्रदूषण हटाउने गरी तत्काल पानी पर्ने सम्भावना देखिएको छैन । आज कोशी, बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भेगका...

English News

Measles and Rubella Immunization campaign: All children of 413 local levels vaccinated

Kathmandu, March 11: All children of 413 local levels across the country were vaccinated under Measles and Rubella Immunization campaign launched by the government. All the children of 413 local levels of 24 districts of the country were immunized, said Chief of Child Health and Immunization Section, Dr Abhiyan Gautam. The immunization campaign is underway at 180 local levels of 43 districts. Around 66 per cent children (3.792 million children)...

प्रदेश समाचार

इलाम र बझाङमा आज मतगणना

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । उपनिर्वाचन अन्तर्गत इलाम–२ मा हिजो बिहान ७ देखि...

कांग्रेसद्वारा मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ  - नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले प्रदेश प्रमुखलाई आज पत्र लेख्दै कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।   पत्रमा भनिएको छ, 'मधेश प्रदेशको...

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको ज्यान गयो, बेहुलासहित केही घाइते

काठमाडौं । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दोलखाबाट सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका– ४ स्थित पिस्कर जान लागेको बा४ ख ५६१६ नम्बरको बस आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुलहासहित ५२...

प्रचण्डलाई गोरखा २ छोडिदिएर गम्भीर गल्ती गरेँछु : डा. भट्टराई

काठमाडौँ– नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफूले लगातार चुनाव जित्दै आएको क्षेत्र गोरखा–२ छाड्नु गलत भएको टिप्पणी गरेका छन्। २०७९ मंसिरमा भएको चुनावमा दाहालले चितवन छाडेर बाबुरामले प्रतिनिधित्व गर्दै आएको...

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो B2B Connect २०२४

-कृष्ण परीयार बुटवल, बैशाख । युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा शनिवार (भोली) B2B Connect २०२४ हुने भएको छ । नेपालमै पहिलो पटक नेपाली युवा उद्यमी मञ्च रुपन्देहीले रुपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको टाईगर प्यालेस रिर्सोटमा आयोजना हुन लागेको कार्यक्रममा युवा उद्यमी...

कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासकाे मत

काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार प्रदेश सभामा कँडेलले २३ मत प्राप्त गरे । कुल ४० सदस्यीय प्रदेश सभामा आज ३५ जना सांसद उपस्थित थिए । विश्वासको मतको पक्षमा २३, विपक्षमा ११ र...

इलाम र बझाङमा आज मतगणना

काठमाडौं । इलाम क्षेत्र नम्बर–२ मा आज बिहान ७ बजेदेखि मतगणना गर्ने निर्णय गरिएको छ । शनिबार राति बसेको सर्वपक्षीय बैठकबाट सो निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिनुभयो । उपनिर्वाचन अन्तर्गत इलाम–२ मा हिजो बिहान ७ देखि...

प्रवास समाचार

विपिन जोशीको रिहाइमा थप पहल गर्ने कतारी राजाको आश्वासन

काठमाडौं- नेपाल भ्रमणमा रहेका कतारी अमिर (राजा) शेख तमिम बिनहमाद अल थानीले इजरायलमा रोजगारीमा रहेका बेला गत ७ अक्टोबरमा विद्रोही समूह हमासले अपहरण लगेका कञ्चनपुरका नेपाली युवा विपिन जोशीको रिहाइमा थप पहल गर्ने आश्वासन दिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्यालेस्टाइनमा हमास विद्रोही समूहको नियन्त्रणमा रहेको भनिएका  विपिन जोशीको रिहाइका लागि प्रयास गरिदिन सँग आग्रह गरेका छन्। लामो समयदेखि हमासको कब्जामा रहेका भनिएका जोशीको रिहाइका लागि यसअघि नेपालले कतारलाई आग्रह...

खेल

नेपाल र वेस्ट इण्डिज एबीच प्रतिष्पर्धा हुँदै

काठमाडौं । नेपाल र वेस्ट इण्डिज एबीच आज पनि प्रतिष्पर्धा हुँदैछ । खेल मध्यान्ह सवा १२ बजेबाट त्रिभूवन विश्वविद्यालयको खेल मैदानमा शुरु हुनेछ । शनिवार भएको पहिलो खेलमा नेपालले ४ विकेटको जित निकालेको थियो । आज सिरिजअन्तर्गतको दोस्रो खेल खेल्न लागेको हो । आजको खेल जित्दै नेपाल सिरिजमा दुई—शुन्यको अग्रता निकाल्न चाहन्छ । नेपालले तेस्रो खेल बुधवार र चौथो बिहीवार तथा अन्तिम खेल शनिवार खेल्नेछ ।